दाङ, २४ वैशाख । दाङमा चट्याङबाट आगलागी हुँदा २ तले घर जलेका छन् । चट्याङ लागि घोराही उपमहानगरपालिका–११, नारायणपुरका द्रोण केसीको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङबाट मानवीय क्षति नभए पनि दुईतले घर जलेर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । घर जले पनि मानवीय क्षति भने भएको छैन ।…