रोल्पा, २५ बैशाख । रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आज लुंग्री गाउँपालिका-२ सीर्पका ६३ वर्षीय भिमबहादुर विक र ४० वर्षीय चित्रबाहदुर पुनको चट्याङ लागेर मृत्यु भएको हो । विक र पुन दुवै छिमेकी हुन् । बिहान करिब ८:३० बजेको समयमा विकको घर नजिकै रहेको रुखमा परेको चट्याङ लागेर दुवै जनाको घटना…