७ दिनका लागि टेलिकमले ल्यायो यस्तो सुविधा

काठमाडौँ, २० चैत । नेपाल टेलिकमले बिहीबारदेखि २६ गतेसम्म (७ दिन) लागू हुनेगरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ । नेपाल सरकारले चैत १६ गते डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णयअनुसार यस्तो व्यवस्था गरेको हो । टेलिकमको उक्त व्यस्थाअनुसार…