काठमाडौँ, १२ जेठ । आज २०८२ साल जेठ १२ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। निर्णय गर्दा बन्धुको सुझाव लिनु उचित हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। वृष : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। राज्यको महत्त्वपूर्ण ठाउँमा जिम्मेवारी प्राप्त हुनेछ। खानपानमा ख्याल…