आजको राशिफल

वि.सं.२०७७ साल वैशाख २४ गते । बुधबार । ईश्वी सन् २०२० मे ०६ तारिख । नेपाल संवत् ११४० । किरात समाज सुधार दिवस। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विभिन्न कारणले पढाइ लेखाइ प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा विलाशी बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्ना घट्न सक्छ । माया…