चट्याङ लागेर एकको मृत्यु

सिन्धुली, २० बैशाख । सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान साढे ११ बजे हरिहरपुरगढी गाउँपालिका २ श्रीपुर बस्ने पुरूषोत्तम राईलाई आफ्नै पानी घट्टामा बुबा रामजी राईलाई खाना पुर्‍याएर फर्किने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका उनको स्थानीय पोलिक्लिनिकमा उपचारका क्रममा मृत्यु भएको सिन्धुली प्रहरी…