आफ्नै बहिनीमाथि र अलपत्र परेकी युवतीलाई काठमाडौँ पुर्‍याइदिने भन्दै करणी

भक्तपुर, १८ वैशाख । आफ्नै १४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा मध्यपुर ठिमीस्थित बाेँडेबाट २३ वर्षीय युवक सोमबार पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भई हाल बाेँडेस्थित जस्ताको टहरामा बस्दैआएका ती युवकले राति बहिनी सुतेको मौका छोपी करणी गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार अभियुक्तलाई पक्राउ गरी हिरासतमा राखिएको छ । त्यस्तै…