बिजुली सर्ट हुँदा गाउँ नै जल्यो, दुई जनाको मृत्यु

धादिङ, ९ बैशाख । बिजुली सर्ट हुदा ग्रामीण धादिङमा दुईजनाको मृत्यु भएको छ । सोमबार राति धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको ट्रान्समिटरमा आगो लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । साथै करिब आधा दर्जन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी…