काठमाडौँ, ३ वैशाख । पहिलो पटक गत चैत २० गते रक्तदान कार्यक्रम आयोजना गरेको चन्द्रागिरी सरोकार समाज, चन्द्रागिरीले बैशाख २ गते दोस्रोपटक रक्तदान कार्यक्रम आयोजना गरेको छ । दुई हप्ताको अन्तरालमा समाजद्वारा चन्द्रागिरी नगरपालिका वडा नं ८ मा आयोजना गरिएको दोस्रोपटकको रक्तदान कार्यक्रममा २९ जनामध्ये २३ पुरुष र ६ जना महिलाले रक्तदान गरेको समाजका अध्यक्ष…