भक्तपुर, १९ चैत । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले मानविय संकट पैदा गरिरहेको साथै मुलुककै गम्भीर अवस्थामा पर्याइरहेको समयमा मानव अंग पत्यारोपण केन्द्रमा भने चरम लापरवाही रहेको पाइएको छ । कोरोनाको त्रासपूर्ण वर्तमान समयमा पहिलो पंतिमा रहेर जनताको स्वास्थ्य प्रति गंभिर वन्नुपर्ने अस्पतालले नै लापरवाही गरे पछि नेपालमा कोरोना संक्रमणले वर्तमान परिस्थिती भन्दा…