काठमाडौँ, ३ फागुन । पदार्थ सेवन गरेका बुबाले बञ्चरो प्रहार गरी आफ्नै छोरीको हत्या गरेका छन् । प्रहरी कार्यालय झापाका अनुसार मादक पदार्थ सेवन गरी घर पुगेका झापाको शिवसताक्षी नगरपालिका ९ दुधे बस्ने ४६ वर्षीय भीमबहादुर ठटालले २६ वर्षीय छोरी रेखाको हत्या गरेको हो । घरायसी विवादकै क्रममा बुबा भीमबहादुरले बिहीबार राति साढे ८ बजेको…