मोरङ, ३० फागुन । सुनवर्षी नगरपालिका–८ हर्चनगढीबाट कटुवा पेस्तोल एक थान र गोली एक राउण्ड सहित ३ जना पक्राउ परेका छन् । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले सुनवर्षी नगरपालिका–८ हर्चनगढीस्थित पसलमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा बिहीबार राति भारत घर भएका २१ वर्षीय अजय कुमार मण्डल, आन्नद कुमार मण्डल र २१ वर्षीय राकेश कुमार साहलाई…