प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ

काठमाडौँ, २ चैत । ट्राफिक प्रहरीलाई चार हजार घुस दिन खोज्ने एक जना पक्राउ  परेका छन । शनिबार राति दरबारमार्गमा लाइसेन्स बिना बा २८ प ४०४२ नम्बरको मोटरसाईल चलाएर आउँदै गर्दा चेकिङको क्रममा ट्राफिक प्रहरीलाई चार हजार घुस रकम दिन खोजेपछि प्रेमनाथ सेडाइलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…