कठमाडौ,१८ माघ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सपना नदेख्नेहरुले केही गर्न नसक्ने बताउनु भएको छ । काठमाडौं महानगरपालिका वडा नं ४ स्थित चुनदेवी क्षेत्र समाजको सामुदायिक भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘अठोट र सपना देख्नु परिवर्तनको पूर्वशर्त हो । सपना नदेख्नेहरुले केही गर्न सक्दैनन् ।’ उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले विकासको काम मेरो काम…