आजको राशिफल

वि.सं.२०७६ साल फाल्गुन २६ गते । सोमबार । ईश्वी सन् २०२० मार्च ०९ तारिख । नेपाल संवत् ११४० । फागु पूर्णिमा होली । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पतिहरु लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानि बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमान हुनेछ भने…