६ किलो सुनसहित भारतीय नागरिक पक्राउ

हेटौंडा, २१ फागुन । ६ किलो  भन्दा बढी सुनसहित भारतीय नागरिकलाई मकवानपुरबाट प्रहरीले ६ पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर नेपाली बजार…