छिमेकीको घरमा बिहे हेर्न गएका बालक मृत फेला

सिरहा, ९ फागुन । छिमेकीको विवाह हेर्न गएका एक बालक मृत फेला परेका छन् । आज सिरहाको कल्याणपुर–३ इटारी पर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुष गाउँकै पोखरीमा मृत फेला परेका हुन् । छिमेकीको विवाह गए राति हेर्न गएका आयुष कतिखेर हराएको भन्ने यकिन नभए पनि आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय…