आज २०७६ साल फागुन ४ गते आइतबार, फागुन कृष्ण पक्ष अष्टमी मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । सरकारी निकाएको भय रहला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । व्यस्ततापनि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वित्तिय संस्थाबाट…