टिपरको ठक्करबाट एक जनाको मृत्यु

कैलाली, २ फागुन । कैलालीको गौरीगंगा नगरपालिका-६ बनभेडास्थित पूर्वपश्चिम राजमार्गमा टिपरले ठक्कर दिँदा घोडाघोडी नगरपालिका(४ रामशिखरझालाका २८ वर्षीय भुवन चन्दको मृत्यु भएको हो । ना१क ८८०३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको से७प ३९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते चन्दलाई उपचारको लागि सेती…