चितवनमा फेरी पनि प्रेस चौतारीको वर्चस्व अध्यक्षमा राधेश्याम–सचिवमा तीर्थ

भरतपुर, ६चैत । निकै लामो सहमतिको प्रयासपछी केही पदमा सहमति हुन नसकेपछी नेपाल पत्रकार महासंघ चितवनको आगामी नेतृत्वको लागि निर्वाचन भएको हो । प्रेस चौतारी निकट मानिने राधेश्याम खतिवडाले अध्यक्षका प्रत्यासी सूर्यप्रकाश कडेललाई भारी मतले पछी पारे । त्यस्तै खुल्ला उपाध्यक्षमा रामकान्त पौडेलले उम्मेद्वारी फिर्ता लिएपछी प्रेय यूनियन निकट नारायण प्रसाद अधिकारी निर्वाचित भएका भए…