काठमाडौँ, २५ माघ । नेपाली सेना मातहत छुट्टै गुप्तचर विभाग बनाउने गरी सरकारले सैनिक ऐन संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका तर्फबाट शुक्रबार संसद सचिवालयमा दर्ता गरिएको विधेयकमा सैनिक गुप्तचरलाई सशक्त बनाउन छुट्टै विभाग गठनसहितको नियमवाली बनाउने प्रस्ताव छ । ऐनको दफा १४३ को खण्ड (ढ) मा प्रस्ताव…