तनहुँ, २८ माघ । जिल्लाको भानु नगरपालिकामा कार्यरत इञ्जिनीयर र सोही नगरपालिका वडा नं १३ का वडा सदस्य घुससहित पक्राउ परेका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर सुकदेव अधिकारी र वडा सदस्य कृष्णबहादुर रु ७५ हजार घुससहित पक्राउ गरेको हो । वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्माण…