आज २०७६ साल माघ १६ गते बिहीबार, माघ शुक्ल पक्ष पञ्चमी, वसन्तपञ्चमी व्रत/शहीद दिवस मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइलेपनि राम्रै सहयोग जुटाउनेछन् । कहीँ–कतैबाट कुनै…