भूकम्पपछि बन्द नेपाल –चीन जोड्ने अरनिको राजमार्ग अब खुल्ने ?

काठमाडौँ, २० फागुन । भूकम्पले बिग्रिएको अरनिको राजमार्ग चीन सरकारले मर्मतसम्भार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । काठमाडौँदेखि सिन्धुपाल्चोकको तातोपानीसम्म ११४ किमी सडकको पाँच स्थानमा भूकम्पले क्षति भई यातायात अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि चीनको रु ७६ करोड बराबरको अनुदान सहयोगमा मर्मत गरी आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव…