आज २०७६ साल माघ १२ गते आइतबार, माघ शुक्ल पक्ष द्वितीया, अन्तर्राष्ट्रिय भन्सार दिवस/विश्व कुष्ठरोग दिवस मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेमीको सहयोग पाईनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक कार्यमा मन जाला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा…