गुल्मी, ९ पौष । गुल्मीमा एकजना वृद्धको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चन्द्रकोट गाउँपालिका वडा नम्बर-७ देउराली निवासी ७२ वर्षीय देबीराम भण्डारीको हत्यामा संलग्न रहेको आरोपमा सोही गाउँपालिका-८ बस्ने २० वर्षीय सन्तोष घर्ती पक्राउ परेका हुन् । भण्डारी गत पुस ५ गते आफनै गोठमा मृत अवस्थामा फेला परेका थिए । भण्डारीको हत्यामा घर्ती…