आज काठमाडौँ उपत्यकामा बर्षकै चिसो

काठमाडौँ, १० पौष । काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै न्युन मापन गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहान काठमाडौँको तापक्रम एक डिग्री सेल्सियस मापन गरिएको छ । जुन यो बर्षकै न्यून मापन हो । हिजो बुधबार तीन डिग्री सेल्सियस मापन गरिएको थियो । एक दिनकै अन्तरमा…