आजको राशिफल

आज २०७६ साल माघ ९ गते बिहीबार, माघ कृष्ण पक्ष चतुर्दशी, सशस्त्र प्रहरी दिवस मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।…