हेटौंडा, ८ माघ । हेटौंडा–११, नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोे छ भने अर्का एक जना भने गम्भीर घाइते भएका छन् । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प ३९१४ नम्बरको मोटरसाइकल मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना ५ च १७७७ नम्बरको तरकारी बोकेको डिआई गाडीसँग ठक्कर भइ दुर्घटना हुदा २१ वर्षीय सुनील स्याङ्ताङको…