भक्तपुरबाट ९ जुवाडे पक्राउ

भक्तपुर, ७ माघ । भक्तपुरको दुई ठाउँबाट ९ जुवाडे पक्राउ परेका छन् । आइतबार दिउँसो सूर्यबिनायक नगरपालिका-८ बस्ने नारायण गोपाल श्रेष्ठको नेवा किचन होटलबाट जुवातास खेलिरहेको अवस्थामा नगद ४६ हजार ७ सय ३० रुपैयाँ र ६ बुक ताससहित श्रेष्ठलगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । यसैगरी आइतबार राति भक्तपुर नगरपालिका-४ सुकुलढोका बस्ने शैलेन्द्र कुमार…