आज २०७६ साल पुस १७ बिहिवार सप्तमी , राष्ट्रिय पोशाक दिवस मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)…