आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२० सुरु

काठमाडौँ, १६ पौष । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२० शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । गोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ वर्ष सन्…