टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ घाइते

हुम्ला, १२ मंसिर । हुम्लामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बुधबार सिमिकोट गाँउपालिका-७ लाग्नामा लु ४ ख ३२६९ नम्बरको टिपर दुर्घटना हुँदा नाम्खा गाँउपालिका-१ का ४५ वर्षीय छिरीङ कर्मा तामाङ, सोही स्थानकी ३० वर्षीया नरी लामा, खार्पुनाथ गाँउपालिका-१ प्युसाका १९ वर्षीय बबरजंग शाही र सिमिकोट गाँउपालिका-६…