प्रहरी नायब निरीक्षक घुससहित पक्राउ

काठमाडौँ, ११  मंसिर । प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवार ६० हजार घुस रकमसहित पक्राउ परेका छन् । बाराको प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक कलवारले भारतबाट मालसामान ल्याउन सहज गराई दिने भन्दै सेवाग्राहीसँग ६० हजार घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले आज एक…