नेपाल एयरलाइन्सको बोइङ किन्न तीन कम्पनीको प्रस्ताव

काठमाडौँ, १४ मंसिर । नेपाल एयरलाइन्सको बोइङ किन्न तीन कम्पनीले प्रस्ताव गरेको छ । बोलकबोलको माध्यमबाट बोइङ विक्री गर्न संस्थाले जारी आह्वान गरेको टेन्डरमा तीन कम्पनी एभियोन एभिएसन, एमके एभिएसन र एसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले बोइङ किन्न चासो देखाएका एयरलाइन्स सम्बद्ध स्रोतले देखाएका हुन् । नेपाल एयरलाइन्सले आफूसँग भएको बोइङ विक्रीका लागि कात्तिक…