मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न ९ जना पक्राउ

काठमाडौँ, ११  पौष । मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मदन कुमार मोक्तान, सन्देश गोले, सोम सुनार, गणेश लामा, रिक्जेन मोक्तान, सन्दिप गुरुङ, भरत थापा क्षेत्री, ईन्द्र बहादुर तामाङ, रक भन्ने बिक्रम भुजेल, राजु पौडेल, सबिन तामङ, आलु भन्ने समिर तामाङ रहेका छन् । उपत्यकाका विभिन्न…