काठमाडौँ, १४ पौष । बुढानिलकण्ठ नगरपालिका-१० कपन साततलेबाट प्रहरीले अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार साँझ कपनबाट प्रहरीले अवैध लागूऔषध पोलेण्ड ६ सय ९९ दशमलव ८० ग्राम र डिजिटल तराजु १ थान सहितसहित दोलखाका उर्गेन शेर्पा र डोटी सिलगढी नगरपालिका-४ का २५ वर्षीय बिबेक श्रेष्ठलाई पक्राउ गरेको छ । शंकास्पद रुपमा…