भक्तपुर, १० पौष । क्षयरोगको औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका विरामी औषधि अभावमा समस्याग्रस्त बनेका छन् । राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका विरामीको बहुऔषधि प्रतिरोधी (एमडिआर) उपचारको औषधि सेवन गर्दै आएका विरामीको औषधि नपाएपछि ज्यान जोखिममा परेको छ । क्षयरोगको प्रभावकारी उपचारका लागि नेपालमा सुरु भएको नौ महिने छोटो उपचार…