बैतडी, ४ मंसिर । जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ वडा अध्यक्ष राजबहादुर चन्दको निधन भएको छ । वडा ४ कै सैलोडामा अवस्थीत कैलपाल मन्दिरमा लागेको मेलाबाट घर फर्किने क्रममा बाटोमै निधन भएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले जनाएको छ । उनका अनुसार,’हिजो राती सैलोडा कैलपालमा मेला लागेको थियो, मेला लागेको स्थान नजिकै उहाँ मृत भेटिनु भएको छ…