विद्यालयलाई कम्प्युटर सहयोग

काठमाडौँ, ६ मंसिर । काभ्रे बहुमुखी क्याम्पस बनेपा बुडोलले धनेश्वर महादेव प्राथमिक विद्यालय पनौती नगरपालिका–५ धनेश्वरलाई ६ थान कम्प्युटर हस्तान्तरण गरेको छ । बुधबार आर्थिक अभावकाबीच सञ्चालन भइरहेको विद्यालयलाई शिक्षण सिकाइमा सहयोग पुर्याउने उद्देश्यले क्याम्पस प्रमुख केजी बैदारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापालाई ६ थान कम्प्युटर हस्तान्तरण गरेका हुन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष…