फिरौती माग्दै तीन बालबालिकाको अपरहण गर्ने दुई जना पक्राउ

काठमाडौँ,  ५ पौष । तीन बालबालिकालाई अपहरण गरी फिरौती माग्ने  दुई अपरहणकारीलाई प्रहरीले पक्राउ गरेको छ । एक महिला काम विशेषले पोखरा जाँदा आफ्ना ३ बालबालिकालाई सामाखुसीमा रहेको आफन्तको कोठामा छाडेर गएकी थिइन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर ३० गते कैलालीको धनगढी घर भई बानेश्वर बस्दै आएका २४ वर्षीय आशिष सिजापतीले ‘तिम्रो मम्मीले…