बुटवल, ७ पौष । दाङमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । दाडको घोराही उपमहानगरपालिका १ अठ्ठाइसेको किचेनीदहमा स्थानीय भुपेन्द्र घर्तीका साढे २ वर्षीय छोरा युवराज घर्ती र बुद्धिराम घर्तीको ४ वर्षीय छोरा समिर घर्तीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खेल्ने क्रममा बालकहरु पानीमा डुबेको बताइएको छ ।…