स्कुल जानुपर्ने बालकहरू मजदूरी गर्न कालापहाड

काठमाडौँ, १ पौष । कक्षा ७ मा पढ्ने १६ वर्षका करण सार्की शनिबार राति नेपालगन्ज नाका हुँदै भारत जान लागेका थिए । जुम्ला सिँजा गाउँपालिका-३ नराकोटस्थित भैरवी माविका यी छात्र कक्षामा प्रथम हुँदै आएका छन् । स्कुलमा दुई महिना जाडो बिदा भएको मौकामा ‘पैसा कमाउन’ भारत जान लागेको उनले बताए । उनका बुवा बलवीर, आमा…