काठमाडौँ, २९ मंसिर । आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित ६ किलोमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका र दुई बालक रहेका छन् । मृतक १५ जनामध्ये ६ जनाको सनाखत भइसकेको छ । १. सिन्धुपाल्चोक जुगल गाउँपालिका–७…