धनुषा बम विष्फोटको आशंकामा तीन जना पक्राउ

काठमाडौँ, २९ मंसिर । धनुषामा बम विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले दुई महिला र एक पुरुषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विस्फोटको घटना अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली समेत गठन भएको छ। महेन्द्रनगरमा बम विस्फोट हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहाल, घरधनी ४६ वर्षीय…