लडेर एक जनाको मृत्यु

काठमाडौँ, १ पौष । रुखबाट लडेर मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय मनकामना सामुदायिक वनमा आज बिहान ८ बजेतिर साजको रुखको हाँगा काट्ने क्रममा लडेर राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई मनहरी गाउँपालिका–७ लामा टोलमा बस्दै आएका ३५ वर्षीय सुरेश लामाको मृत्यु भएको हो । रुखबाट…