सिन्धुपाल्चोक, १३ मंसिर । ‘सहयोगी हातहरू’ नामक संस्थाले दुर्गम विद्यालयका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेको छ । बलेफी, भोटेकोसी र बाह्रबिसे क्षेत्रका गरी सात विद्यालयका कुल १ सय १८ विद्यार्थी तथा वृद्ध–वृद्धालाई संस्थाले न्यानो लत्ताकपडा प्रदान गरिएको हो । बलेफी गाउँपालिकास्थित करङगैरा आधारभूत विद्यालयका २७ बालबालिकालाई स्कुल ड्रेस र स्टेशनरी तथा सीमासिंह…