हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध

काठमाडौँ, २८ मंसिर । वर्षासँगै परेको हिमपातका कारण सुदूर पश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण भीमदत्त राजमार्गको साहुखर्क सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दिलिपसिंह देउवाले बताए । हिमपातले राजमार्ग अवरुद्ध हुँदा पहाडदेखि तराई जाने तथा तराईबाट पहाडका लागि आउँदै गरेका सयौँ यातायातका…