छाेराकाे कुटाइबाट आमाकाे मृत्यु

कपिलवस्तु, १६ कार्तिक । कपिलवस्तुमा छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका ८ को पश्चिम दोहनीमा छोरा सुरेन्द्र कुर्मीले कुटपिट गरी ५५ वर्षीया आमा फूलमतीको हत्या गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताएका छन । सुरेन्द्रले रक्सी सेवन गरी घरमा आगो लगाउँदै आमाको कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ । मृतक फूलमतीको शव पोष्टमर्टमका…