गाडीको ढक्करबाट आमाको मृत्यु, छोरा घाइते

दमौली, १३, कार्तिक । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा स्कोरपियोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने उनका छोरा घाइते भएका छन् । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बा१४च ९८०६ नम्बरको स्कोरपियोले विपरीत दिशाबाट जाँदै गरेको बा ६६प ९३८४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँको मृत्यु भएको जिल्ला…